शब्दकोश प्रविष्टि
छाता
ना.
ना. [सं. छत्र] बाँस वा फलामका डन्डीमा आठ वा सोह्रवटा फलामका करङद्वारा वृत्ताकार बनाई वरिपरि कपडाले मोहोरिएको, घामपानीबाट जोगिनका लागि ओढिने साधन; घामपानी छल्ने ओढो; छत्र ।
व्युत्पत्ति
[सं. छत्र]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018311- मुद्रित पृष्ठ
- 417