शब्दकोश प्रविष्टि
छाकलो
ना.
छाक टर्ने गरी खाइने खाना; एक छाक खाइने खाना ।
छकालो ।
व्युत्पत्ति
[सं. शकाल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018296- मुद्रित पृष्ठ
- 417
शब्दकोश प्रविष्टि
छाक टर्ने गरी खाइने खाना; एक छाक खाइने खाना ।
छकालो ।
[सं. शकाल]
npbs2075-10-018296