शब्दकोश प्रविष्टि
छाउपडी
ना.वि.
महिलाको मासिक धर्म हुने काम; नछुने हुने काम; परसराइ; रजस्वला; छाउ ।
नछुने भएकी वा पर सरेकी आइमाई । वि.
रजोवती नारी; नछुने; टक्रेकी; पर सरेकी ।
व्युत्पत्ति
[सं. शाप+पडी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018287- मुद्रित पृष्ठ
- 417