शब्दकोश प्रविष्टि

छाउनु

स.क्रि.

स.क्रि. [सं. छादन] घामपानीबाट बच्नका निम्ति घरमाथि छानु बनाउनु; खर, पराल, झिँगटी, टिन आदिले घरलाई माथिबाट ढाक्नु ।

व्युत्पत्ति

[सं. छादन]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018285
मुद्रित पृष्ठ
417