शब्दकोश प्रविष्टि
छाइँछुइँ
ना.वि.क्रि.वि.
झरझराउँदो आगाका कोइलामा घिउ हाल्दा निस्कने शब्द । क्रि.वि.
त्यस्तो शब्द निस्कने गरी ।
व्युत्पत्ति
[अ.मू. छाइँ(द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018279- मुद्रित पृष्ठ
- 417
शब्दकोश प्रविष्टि
झरझराउँदो आगाका कोइलामा घिउ हाल्दा निस्कने शब्द । क्रि.वि.
त्यस्तो शब्द निस्कने गरी ।
[अ.मू. छाइँ(द्वि.)]
npbs2075-10-018279