शब्दकोश प्रविष्टि
छाँट
ना.
कुनै वस्तुका बनावटको ढाँचा; किसिम; ढर्रा; कट ।
लक्षण; सङ्केत; पूर्वाभास ।
व्युत्पत्ति
[सं. छात]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018265- मुद्रित पृष्ठ
- 416
शब्दकोश प्रविष्टि
कुनै वस्तुका बनावटको ढाँचा; किसिम; ढर्रा; कट ।
लक्षण; सङ्केत; पूर्वाभास ।
[सं. छात]
npbs2075-10-018265