शब्दकोश प्रविष्टि
छहारी
ना.
झ्याम्म परेको रुख आदिले घामको ज्योति छेलेर भुइँमा पर्न गएको ओझेल; रुख आदिको छाया; छाहारी ।
सिँयाल; सँयल ।
व्युत्पत्ति
[सं. छायाकारी > छायाहारी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018262- मुद्रित पृष्ठ
- 416
शब्दकोश प्रविष्टि
झ्याम्म परेको रुख आदिले घामको ज्योति छेलेर भुइँमा पर्न गएको ओझेल; रुख आदिको छाया; छाहारी ।
सिँयाल; सँयल ।
[सं. छायाकारी > छायाहारी]
npbs2075-10-018262