शब्दकोश प्रविष्टि
छर्को
ना.
छर्कने काम; छर्र पार्ने क्रिया ।
छर्र गर्ने वा छर्र गरेर झर्ने कुनै वस्तु (पानी, धुलो इ.) ।
छम्को ।
व्युत्पत्ति
[सं. क्षरक]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018184- मुद्रित पृष्ठ
- 415
शब्दकोश प्रविष्टि
छर्कने काम; छर्र पार्ने क्रिया ।
छर्र गर्ने वा छर्र गरेर झर्ने कुनै वस्तु (पानी, धुलो इ.) ।
छम्को ।
[सं. क्षरक]
npbs2075-10-018184