शब्दकोश प्रविष्टि
छरी
ना.
निधारमाथि वा कन्चटनेरको लामो कपाललाई छाँटेर छरितो पारिने काम वा अवस्था ।
खेतबारीका कान्लाकुन्ली एवं डिलआलीहरू छाँटेर चिटिक्क पार्ने क्रिया ।
काठ वा बाँसको सानो र छरितो लौरो ।
चराहरूका चार नङ्ग्राभन्दा भिन्नै अलि माथि रहेको पाँचौँ नङ्ग्रा ।
व्युत्पत्ति
[सं. क्षुरी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018174- मुद्रित पृष्ठ
- 415