शब्दकोश प्रविष्टि

छरिनु

क.क्रि.

क.क्रि. [छर्+इ+नु] छराइमा पर्नु; छरिएको हुनु; छर्ने काम गरिनु ।

व्युत्पत्ति

[छर्+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018172
मुद्रित पृष्ठ
415