शब्दकोश प्रविष्टि

छरछर

क्रि.वि.वि.ना.
  1. वेगसँग पानी, रगत आदि निस्कने किसिमले; छहराबाट पानी झर्दा झँ शब्द आउने गरी । ना.

  2. त्यस्तो शब्द

व्युत्पत्ति

[अ.मू. छर्+अ(द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018155
मुद्रित पृष्ठ
414