शब्दकोश प्रविष्टि
छयासी
वि.ना.
छ र असीको योग बराबरका सङ्ख्या वा अङ्कको । ना.
छ र असी बराबरको सङ्ख्या; पचासीपछि आउने सङ्ख्या ।
व्युत्पत्ति
[सं. षडशीति्]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018152- मुद्रित पृष्ठ
- 414
शब्दकोश प्रविष्टि
छ र असीको योग बराबरका सङ्ख्या वा अङ्कको । ना.
छ र असी बराबरको सङ्ख्या; पचासीपछि आउने सङ्ख्या ।
[सं. षडशीति्]
npbs2075-10-018152