शब्दकोश प्रविष्टि

छयसट्ठी

वि.ना.
  1. साठी र छ बराबर छैसट्ठी । ना.

  2. साठी र छ जोड्दा हुने सङ्ख्या ।

व्युत्पत्ति

[सं. षट्षष्ठी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018141
मुद्रित पृष्ठ
414