शब्दकोश प्रविष्टि

छमछम

क्रि.वि.वि.ना.
  1. घुँघर आदिबाट बारम्बार शब्द निस्किएजसरी ।

  2. छमछम शब्द उत्पन्न गरेर । ना.

  3. त्यसरी निस्केको ध्वनि ।

व्युत्पत्ति

[अ.मू. छम्+अ(द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018118
मुद्रित पृष्ठ
414