शब्दकोश प्रविष्टि
छबिल्ले/छबिल्लो
वि.
धेरै ढाँचाकाँचा पार्ने; नचाहिँदो शृङ्गार गर्ने ।
रूपान्तर
व्युत्पत्ति
[सं. छबि+इल्ले/इल्लो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018112- मुद्रित पृष्ठ
- 413
शब्दकोश प्रविष्टि
धेरै ढाँचाकाँचा पार्ने; नचाहिँदो शृङ्गार गर्ने ।
[सं. छबि+इल्ले/इल्लो]
npbs2075-10-018112