शब्दकोश प्रविष्टि
छपन्न
वि.ना.
पचासमा छ जोड्दा हुने सङ्ख्या बराबरको । ना.
पचास र छ जोड्दा निस्कने सङ्ख्या ।
व्युत्पत्ति
[प्रा. छप्पण < सं. षट्पञ्चाशत्]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018095- मुद्रित पृष्ठ
- 413
शब्दकोश प्रविष्टि
पचासमा छ जोड्दा हुने सङ्ख्या बराबरको । ना.
पचास र छ जोड्दा निस्कने सङ्ख्या ।
[प्रा. छप्पण < सं. षट्पञ्चाशत्]
npbs2075-10-018095