शब्दकोश प्रविष्टि

छन्न१

क्रि.वि.ना.
  1. धातु वा काँचका टुक्राटुक्रामा ठक्कर लाग्दाका झँ शब्द उत्पन्न गरेर । ना.

  2. त्यसरी उत्पन्न भएको शब्द ।

व्युत्पत्ति

[अ.मू. छन्+अ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018084
मुद्रित पृष्ठ
413