शब्दकोश प्रविष्टि
छन्चर
ना.
धामीले चिन्ता बस्दा भन्ने शब्द ।
कसैका जिउमा चढ्ने वायवीय वा अलौकिक शक्ति (ज्यादै छटपटिएर यताउति गरिरहने मान्छेलाई छन्चर लागेको ठानिन्छ) ।
व्युत्पत्ति
[सं. शनिश्चर]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018070- मुद्रित पृष्ठ
- 412