शब्दकोश प्रविष्टि

छनछन

ना.वि.क्रि.वि.
  1. रुपियाँपैसा आदि गन्दा वा चलाउँदा निस्कने शब्द; हातमा लगाइएका चुरा बज्दा निस्कने आवाज । क्रि.वि.

  2. त्यसरी शब्द वा आवाज निस्कने गरी ।

व्युत्पत्ति

[अ.मू. छन्+अ(द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018043
मुद्रित पृष्ठ
412