शब्दकोश प्रविष्टि
छनक
ना.
एक जनालाई भने झँ पारेर अर्कालाई छेड हान्ने काम; घोचपेच; छेडछाड; व्यङ्ग्योक्ति ।
आशय; इसारा; अभिप्राय; सङ्केत; सुइँको; आभास; प्रतीति; भान ।
व्युत्पत्ति
[सं. छन्नक]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018042- मुद्रित पृष्ठ
- 412
शब्दकोश प्रविष्टि
एक जनालाई भने झँ पारेर अर्कालाई छेड हान्ने काम; घोचपेच; छेडछाड; व्यङ्ग्योक्ति ।
आशय; इसारा; अभिप्राय; सङ्केत; सुइँको; आभास; प्रतीति; भान ।
[सं. छन्नक]
npbs2075-10-018042