शब्दकोश प्रविष्टि
छद्मतापस
ना.
ना. नक्कली जोगी; बाहिरबाहिर तपस्वी झँ भएर भित्रभित्र अरूलाई ठग्न पल्केको ढोँगी; पाखण्डी व्यक्ति ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018035- मुद्रित पृष्ठ
- 412
शब्दकोश प्रविष्टि
ना. नक्कली जोगी; बाहिरबाहिर तपस्वी झँ भएर भित्रभित्र अरूलाई ठग्न पल्केको ढोँगी; पाखण्डी व्यक्ति ।
npbs2075-10-018035