शब्दकोश प्रविष्टि

छत्ता

ना.
  1. मौरीले मह जम्मा गर्न र छाउराहरू राख्नका निम्ति बनाएको छाताका आकारको चाको ।

  2. छाता; छत्र ।

व्युत्पत्ति

[सं. छत्र]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018002
मुद्रित पृष्ठ
411