शब्दकोश प्रविष्टि
छतौरो
ना.
भेडाको पाठो ।
बिउका निम्ति पालिएको भाले भेडो; बियाडे भेडो ।
छाडा केटो ।
व्युत्पत्ति
[सं. छागतरस]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017998- मुद्रित पृष्ठ
- 411
शब्दकोश प्रविष्टि
भेडाको पाठो ।
बिउका निम्ति पालिएको भाले भेडो; बियाडे भेडो ।
छाडा केटो ।
[सं. छागतरस]
npbs2075-10-017998