शब्दकोश प्रविष्टि

छतौरी

ना.
  1. गाभिनु भइनसकेकी पठेग्री भेडो; भेडाको कुमारी पाठी ।

  2. छाडा बानीबेहोरा भएकी केटी ।

व्युत्पत्ति

[छतौरो+ई]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017997
मुद्रित पृष्ठ
411