शब्दकोश प्रविष्टि

छतिउन

ना.

ना. [सं. सप्तपर्ण] भेट्नैपिच्छे प्रायः सातसात वटा पात हुने, ससाना सेता फूल र लामालामा कोसा फल्ने, चोट लाग्दा वा काट्ता दुध निस्कने एक जातको रुख; छतिवन; सप्तपर्ण ।

व्युत्पत्ति

[सं. सप्तपर्ण]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017992
मुद्रित पृष्ठ
411