शब्दकोश प्रविष्टि

छत

ना.
  1. घरको छानु ।

  2. परेवा बसाउनका निम्ति उभ्याइने छाताका आकारको टाँड; परेवा बसाल्ने आडा ।

  3. ट्रक वा लरीको चालक बस्ने ठाउँभन्दा माथिल्लो भाग ।

व्युत्पत्ति

[प्रा. छत्त]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017990
मुद्रित पृष्ठ
411