शब्दकोश प्रविष्टि
छट्के
वि.ना.
टेढो वा तेर्सो । ना.
ठाडो वा टेढो पारेर बोटबिरुवा काट्ता बाँकी रहेको तिखो ठुटो ।
अड्डाखानामा बिचबिचमा वा अचानक हुने जाँच ।
छेकारो ।
घोच्ने वा बिझ्ने वस्तु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017970- मुद्रित पृष्ठ
- 410–411