शब्दकोश प्रविष्टि
छटपटिनु
अ.क्रि.
छटपटी हुनु; छटपटाउनु ।
असह्य पीडा वा मानसिक खुलदुलीले हडबडाउनु; तुलबुलाउनु ।
अस्पटाउनु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017952- मुद्रित पृष्ठ
- 410
शब्दकोश प्रविष्टि
छटपटी हुनु; छटपटाउनु ।
असह्य पीडा वा मानसिक खुलदुलीले हडबडाउनु; तुलबुलाउनु ।
अस्पटाउनु ।
npbs2075-10-017952