शब्दकोश प्रविष्टि
छचल्को
ना.वि.
गाग्रा आदिको आधा पानी ठक्कर लाग्दा उछिट्टिने क्रिया वा गति; छचल्किने काम; उद्वेलन; छोत्ल्याक–छोत्ल्याक ।
उक्त क्रिया वा गतिबाट उत्पन्न ध्वनि ।
बिथोल्ने काम वा अवस्था; बिथोलो; गज्मौरो ।
व्युत्पत्ति
[अ.मू. छल् (द्वि.)+को]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017936- मुद्रित पृष्ठ
- 410