शब्दकोश प्रविष्टि

छङ्ङ

क्रि.वि.

क्रि.वि. [अ.मू. छङ्+ङ] चारैतिर उघ्रिएर उज्यालो देखिने गरी; चौतर्फी खुला देखिने भएर; छ्याङ्ङ ।

व्युत्पत्ति

[अ.मू. छङ्+ङ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017933
मुद्रित पृष्ठ
410