शब्दकोश प्रविष्टि

छङछङ

ना.वि.क्रि.वि.
  1. छाँगा आदिबाट पानी खस्ताको ध्वनि । क्रि.वि.

  2. पानी खस्ता त्यस्तो ध्वनि बराबर आउने गरी; छाँगा आदिबाट त्यसरी पानी खसे झँ भएर ।

व्युत्पत्ति

[अ.मू. छङ्+अ(द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017931
मुद्रित पृष्ठ
410