शब्दकोश प्रविष्टि

छकटो

वि.
  1. कतै पनि नमिल्ने स्वभावको; अनौठो तालको ।

  2. अपरिपक्व; काँचो ।

  3. छवटा दाँत मात्र उम्रेको; पूरा जवान भइनसकेको (चौपाया) ।

व्युत्पत्ति

[छक्कड]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017902
मुद्रित पृष्ठ
409