शब्दकोश प्रविष्टि

छकछक

ना.वि.क्रि.वि.
  1. रेल हिँड्दा उत्पन्न हुने शब्द । क्रि.वि.

  2. रेल हिँड्दा शब्द आए जस्तै ।

व्युत्पत्ति

[अ.मू. छक्+अ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017900
मुद्रित पृष्ठ
409