शब्दकोश प्रविष्टि
छँटाउनु२
अ.क्रि.
अ.क्रि. [छाँटा+आउ+नु] मस्तिष्कले राम्रोसँग काम नगरी सनक चढ्नु; छाँटा चढ्नु; सन्कनु; बहुलाउनु; जङ्गिनु ।
व्युत्पत्ति
[छाँटा+आउ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017882- मुद्रित पृष्ठ
- 409
शब्दकोश प्रविष्टि
अ.क्रि. [छाँटा+आउ+नु] मस्तिष्कले राम्रोसँग काम नगरी सनक चढ्नु; छाँटा चढ्नु; सन्कनु; बहुलाउनु; जङ्गिनु ।
[छाँटा+आउ+नु]
npbs2075-10-017882