शब्दकोश प्रविष्टि

च्वास्स

क्रि.वि.
  1. आगो, सिस्नो आदिले पोलेझँ गरी ।

  2. किलाकाँटा बिझ्दा वा कुनै वस्तुले घोच्ता तीव्र दुःख आए झँ ।

  3. कसैको कटु वचन मनमा गड्ने किसिमले ।

व्युत्पत्ति

[अ.मू. च्वास्+स]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017874
मुद्रित पृष्ठ
408