शब्दकोश प्रविष्टि

च्वार्र

क्रि.वि.
  1. तातेका घिउतेलमा पानीका थोपा पर्दा आवाज निस्के झँ गरी ।

  2. पातलो कपडा, कागत आदि च्यात्ता निस्कने शब्दका किसिमले ।

व्युत्पत्ति

[अ.मू. च्वार्+र]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017871
मुद्रित पृष्ठ
408