शब्दकोश प्रविष्टि

च्वामच्वाम

क्रि.वि.वि.
  1. चाम्रो वस्तु चपाउँदा शब्द आए झँ गरी ।

  2. धमाधम म्वाइँ खाँदाको आवाज झँ ।

व्युत्पत्ति

[अ.मू. च्वाम्+अ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017868
मुद्रित पृष्ठ
408