शब्दकोश प्रविष्टि
च्वाक्क
क्रि.वि.
जिब्रो बजाउँदा 'च्वाक्' शब्द उत्पन्न भए जस्तै गरी ।
गालामा चुम्बन गर्दा आवाज आए झँ ।
व्युत्पत्ति
[अ.मू. च्वाक्+क]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017864- मुद्रित पृष्ठ
- 408
शब्दकोश प्रविष्टि
जिब्रो बजाउँदा 'च्वाक्' शब्द उत्पन्न भए जस्तै गरी ।
गालामा चुम्बन गर्दा आवाज आए झँ ।
[अ.मू. च्वाक्+क]
npbs2075-10-017864