शब्दकोश प्रविष्टि
च्वाइँ
क्रि.वि.
आगामा वा तातेका धातु पत्थर आदिमा पानी हाल्दा आवाज निस्के झँ गरी ।
तातेका घिउतेलमा तरकारी ओइरँदा आवाज आए जस्तै; झ्वाइँ ।
व्युत्पत्ति
[अ.मू.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017862- मुद्रित पृष्ठ
- 408
शब्दकोश प्रविष्टि
आगामा वा तातेका धातु पत्थर आदिमा पानी हाल्दा आवाज निस्के झँ गरी ।
तातेका घिउतेलमा तरकारी ओइरँदा आवाज आए जस्तै; झ्वाइँ ।
[अ.मू.]
npbs2075-10-017862