शब्दकोश प्रविष्टि
च्वाँठे
वि.
ज्यादै अमिलो; चर्को अमिलो ।
अति कालो; चुकजस्तो कालो; च्वाँठ ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017861- मुद्रित पृष्ठ
- 408
शब्दकोश प्रविष्टि
ज्यादै अमिलो; चर्को अमिलो ।
अति कालो; चुकजस्तो कालो; च्वाँठ ।
npbs2075-10-017861