शब्दकोश प्रविष्टि
च्युति
ना.
च्युत हुने काम वा अवस्था; चुहाइ; झराइ; खसाइ ।
आफ्नो पद वा स्थानबाट भ्रष्ट हुने काम ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017853- मुद्रित पृष्ठ
- 408
शब्दकोश प्रविष्टि
च्युत हुने काम वा अवस्था; चुहाइ; झराइ; खसाइ ।
आफ्नो पद वा स्थानबाट भ्रष्ट हुने काम ।
npbs2075-10-017853