शब्दकोश प्रविष्टि

च्युतसंस्कृति

ना.

ना. व्याकरणले प्रमाणित नगरेका अशुद्ध शब्दहरूको प्रयोग गर्दा र साहित्यिक मान्यताका विरुद्ध पदहरूको व्यवहार गर्दा हुन जाने एक दोष ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017852
मुद्रित पृष्ठ
408