शब्दकोश प्रविष्टि

च्युत

वि.
  1. कुनै वस्तु वा ठाउँबाट चुहेको; झरेको (तरल पदार्थ) ।

  2. पतित; भ्रष्ट ।

  3. आफ्नो पद वा स्थानबाट खसेको; स्थानभ्रष्ट; पथभ्रष्ट ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017851
मुद्रित पृष्ठ
408