शब्दकोश प्रविष्टि
च्यात्नु
स.क्रि.
कपडा, कागत, पात आदि वस्तुलाई छुट्टयाउनु वा फार्नु; टुक्रा पार्नु; नष्ट पार्नु ।
फट्टाउनु; चिर्नु ।
जबरजस्ती खोस्नु (दिव्य.) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017807- मुद्रित पृष्ठ
- 407
शब्दकोश प्रविष्टि
कपडा, कागत, पात आदि वस्तुलाई छुट्टयाउनु वा फार्नु; टुक्रा पार्नु; नष्ट पार्नु ।
फट्टाउनु; चिर्नु ।
जबरजस्ती खोस्नु (दिव्य.) ।
npbs2075-10-017807