शब्दकोश प्रविष्टि
च्याखुरो
ना.
तित्रा र कुखुरा झँ लड्नमा प्रसिद्ध, कालिजभन्दा सानो र तित्राभन्दा ठुलो, रातो चुच्चो हुने, खैरो भुइँ भएको, रागे चरो ।
कुनै प्रेमीले प्रेमिकालाई हेरे झँ शुक्लपक्षमा चन्द्रमालाई हेरिरहने उपमामा प्रयुक्त हुने सोही चरो; चकोर ।
व्युत्पत्ति
[सं. चकोर]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017801- मुद्रित पृष्ठ
- 407