शब्दकोश प्रविष्टि
च्याँख तोडाइ
ना.
ना. कसैको फुर्ती, अहमत्याइँ, इच्छा आदिलाई दमन गरी साटो फेर्ने काम; मेख मार्ने काम; च्याँख तोड्ने काम ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017783- मुद्रित पृष्ठ
- 406
शब्दकोश प्रविष्टि
ना. कसैको फुर्ती, अहमत्याइँ, इच्छा आदिलाई दमन गरी साटो फेर्ने काम; मेख मार्ने काम; च्याँख तोड्ने काम ।
npbs2075-10-017783