शब्दकोश प्रविष्टि

चौहत्तर

ना.वि.
  1. त्रिहत्तरपछि आउने सङ्ख्या; ७४ को अङ्क । वि.

  2. सत्तरी र चारका योगसङ्ख्याको; सो सङ्ख्यामा पर्ने वा हुने ।

व्युत्पत्ति

[प्रा. चौहत्तरि < सं. चतुःसप्तति]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017773
मुद्रित पृष्ठ
406