शब्दकोश प्रविष्टि
चौहट्टी/चौहट्ठी
ना.
ना. [चौहद्दी] जग्गाजमिनको चारैतिरको सीमा; जग्गाको चारै किल्ला; निश्चित जमिनको सेरोफोरो ।
रूपान्तर
व्युत्पत्ति
[चौहद्दी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017772- मुद्रित पृष्ठ
- 406
शब्दकोश प्रविष्टि
ना. [चौहद्दी] जग्गाजमिनको चारैतिरको सीमा; जग्गाको चारै किल्ला; निश्चित जमिनको सेरोफोरो ।
[चौहद्दी]
npbs2075-10-017772