शब्दकोश प्रविष्टि
चौर२
ना.
चोरीको काम गर्ने व्यक्ति; चोर ।
संस्कृत भाषाका एक प्राचीन कवि ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017742- मुद्रित पृष्ठ
- 405
शब्दकोश प्रविष्टि
चोरीको काम गर्ने व्यक्ति; चोर ।
संस्कृत भाषाका एक प्राचीन कवि ।
[सं.]
npbs2075-10-017742