शब्दकोश प्रविष्टि
चौबर
वि.
चार गुना परिमाणको ।
चौखण्ड; चार पटकलाई पुग्ने (कुनै वस्तु) ।
व्युत्पत्ति
[चार+बार]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017725- मुद्रित पृष्ठ
- 405
शब्दकोश प्रविष्टि
चार गुना परिमाणको ।
चौखण्ड; चार पटकलाई पुग्ने (कुनै वस्तु) ।
[चार+बार]
npbs2075-10-017725